काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रवार माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्दै छ । आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बजेबाट...