शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्रान्सद्वारा लेबनानलाई दश करोड युरो सहयोगको घोषणा

पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताएका छन् । पेरिसले लेवनानलाई वित्तीय सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरेको सहायता सम्मेलनलाई सम्बोधन गर्दै...