बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

समयसापेक्ष र उत्पादनमूलक शिक्षा विधेयक कहिले ?

लामो समयदेखि देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्छ । बदलिँदो राजनीतिक व्यवस्था अनुसार शिक्षामा पनि समयसापेक्ष परिवर्तन हुनु अनिवार्य छ ।  ...