बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठकमा साङ्गठनिक गतिविधिबारे छलफल

काठमाडौँ । नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठकमा दलको महाधिवेशन र साङ्गठनिक गतिविधि सम्बन्धमा छलफल भएको छ । बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकमा साङ्गठनिक गतिविधि सम्बन्धमा छलफल भएको...