बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पृथ्वी राजमार्ग क्षेत्रका स्वास्थ्यकर्मीलाई सशस्त्रद्वारा ‘ट्रमा केयर’ तालिम

काठमाडौँ । सशस्त्र प्रहरीले पृथ्वी राजमार्ग आसपासमा क्रियाशील स्वास्थ्यकर्मीहरूलाई ‘ट्रमा केयर’ तालिम दिएको छ । चितवनस्थित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा दुई दिनसम्म तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता...