बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बर्दिया ।  बर्दियामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको बाँसगढी नगरपालिका– ८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारी...