बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चक्रवाती आँधी दानाबारे भारतीय मौसम विभागले जारी गर्‍यो यस्तो अलर्ट

नयाँ दिल्ली । चक्रवाती आँधी दाना बिहीबार पश्चिम बंगाल र ओडिशाको तटमा पुग्ने सम्भावना छ । यसैलाई मध्यनजर गर्दै दुवै प्रदेशका प्रशासन तयारीमा जुटेका छन् । भारतीय मौसम विज्ञान विभागका...