बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अनलाइन सट्टेबाजी एपको विज्ञापन गरेर विवादमा नवाजुद्दीन, कानुनी कारबाहीको माग

मुम्बई । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी हालै एक विज्ञापनका कारण विवादमा परेका छन् । एक हिन्दु संगठनले उनीमाथि महाराष्ट्र प्रहरीको छवि बिगारेको आरोप लगाएको हो । उनीहरूलाई कानुनी कारबाही गर्न...