बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एउटा भैंसी पालेर ३० लाख रुपैयाँ अनुदान दुरुपयोग

विराटनगर । सुनसरीको देवानगञ्ज–१ मा रहेको मिलन कृषक समूहले व्यावसायिक भैंसी प्रबर्द्धन कार्यक्रममार्फत लगेको २९ लाख ४० हजार रुपैयाँ अनुदान दुरुपयोग भएको कोशी प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिले आशङ्का...