नेपाल औषधि लिमिटेडले देशभर डेंगीको सङ्क्रमण बढेको अवस्थामा समेत बजारमा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । लिमिटेडले आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको...