बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल...