बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव

काठमाडौँ । अपराधको अनुसन्धान तथा अभियोजना गर्दा घटनामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै बिगो कायम गर्नुपर्ने कानुनविज्ञले सुझाव दिएका छन् ।  महान्यायाधिवक्ताको कार्यालयले बुधबार यहाँ आयोजना गरेको बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१...