बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

युरिक एसिडको घरेलु उपचार हो नीम, यसरी प्रयोग गर्नुस्

काठमाडौं । हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी...