बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा

म्याग्दी । पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले...