बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ब्रिक्स शिखर सम्मेलनमा शान्तिको आह्वान सुन्न बाध्य पुटिन

कजान । रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बुधबार विश्व नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरेको बताएका...