बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट

पाटन । बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ । यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा आज स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ...