बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

चितवनका सीडीओ इन्द्रदेव यादव मन्त्रालय तानिए, प्रकाश पौडेलको सरुवा

काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।  ...