बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

१०० दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरियो: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले...