बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

लोक चित्रकारका चित्रकला प्रदर्शनीमा, तस्बिरहरु

काठमाडौँ । कलाकार लोक चित्रकारका ‘चिन्तेश्वर’ चित्रकला प्रदर्शनीमा राखिएको छ । दरवारमार्गस्थित १०८ ग्यालरीमा चित्रकला प्रदर्शनी चलिरहेको हो ।  करिब ५ दशकदेखि पौभा चित्रकला गर्दै आएका चित्रकारको कलाहरू प्रदर्शनीमा राखिएको...