आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

सान्त्वना जितको खोजीमा रहेको नेपाल आज मंगोलियासँग भिड्दै

काठमाडौँ । एसियाली फुटबल काउन्सिल (एएफसी) यू–१७ एसियन कप छनोट प्रतियोगितामा आइतबार राति नेपालले मंगोलियाको सामना गर्दैछ । नेपाल र मंगोलियाबिचको खेल कतारको दोहोस्थित हमाद बिन खलिफा स्टेडियममा नेपाली समय...