बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो...