बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतले उसिनेको चामलको निर्यात कर हटायो

नयाँ दिल्ली । भारतले आधा उसिनेको चामलमा लगाउँदै आएको निर्यात कर हटाएको छ । मंगलबार सरकारले यस्तो घोषणा गरेको छ । तत्कालै लागू हुने गरी कर हटेको सरकारी सूचनामा भनिएको...