वासिङ्टन । अमेरिकी एरोस्पेश कम्पनी बोइङ्को स्याटलाइट अन्तरिक्षमा टुक्रिएको छ । उक्त स्याटलाइट सञ्चालक इन्टेल्स्याटका अनुसार आईएस–३३ई टुट्दा यूरोप अफ्रिका र एसिया प्रशान्त क्षेत्रका कयौं उपभोक्ताहरू प्रभावित बनेका छन् ।...