बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वेस्ट इन्डिजका तीव्र गतिका बलर एन्डर्सन फिलिप पोखरा एभेन्जर्समा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा वेस्ट इन्डिजका अलराउन्डर खेलाडी एन्डर्सन फिलिपले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । ...