बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

ठूला हाेटलमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक

काठमाडौं । सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक लगाएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेकाे पर्यटन विभागले मंगलबार यस्तो निर्णय गरेको हो ।  विभाग जारी...