बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

फोहरजन्य वस्तु बिक्री गरी दुई लाख बढी आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी दुई लाख बढी आम्दानी गरेको छ । फोहर संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले रु दुई लाख...