बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

दुब्लो शरीरलाई छिट्टै मोटो पार्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । मोटोपना धेरै मानिसका लागि चिन्ताको विषय हो । तर दुब्ला पातला मानिसका लागि मसिनो मरञ्च्यासे शरीर त्यत्तिकै ठूलो चिन्ताको विषय हो ।  मानिसहरू तौल बढाउनकै लागि धेरै उपायहरु...