बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सुर्यदर्शन सहकारीको अनुसन्धानमा सीआईबीका डीएसपी सुन्दर तिवारी खटिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ ।  पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने...