आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

पूर्वराजालाई स्वागत गर्दा पर्यटक र सर्वसाधारणलाई सकस, तस्बिरहरू

काठमाडौँ । पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्कने भएपछि शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका थिए । जुलुससहित विमानस्थल पुग्ने भनेर उनीहरूको आह्वान थियो । ...