मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

भिस्तारा एयरमा बम आतंक : दिल्लीबाट आएका १५७ यात्रुको सुरक्षित उद्धार

काठमाडौँ । दिल्लीबाट काठमाडौँ विमानस्थलमा अवतरण भएको भिस्तार एयरमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ । कलसाईन भिस्तारा–१५५ विमानमा सवार १५७ यात्रुलाई सकुसल बाहिर निकालिएको सैनिक प्रवक्ता (सहायकरथी)...