मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्ता छन् सामान्य प्रशासनमन्त्रीका २५ बुँदे उपलब्धि

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री भएको १०० दिन पुगेको अवसरमा मन्त्री गुप्ताले  मंगलबार आफ्ना मुख्य २५ बुँदे...