मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपचारमा लापर्बाही गरेको भन्दै मेडिसिटी अस्पतालविरुद्ध पाँच करोडको क्षतिपूर्ति दाबीसहित मुद्दा दायर

काठमाडौँ । उपचारका लागि भर्ना भएको बिरामीको चिकित्सकीय लापर्बाहीका कारण मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् । काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद...