मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्रमण्डलीय खेलकुदका लागि खेलको सूची सार्वजनिक, परेनन् ब्याडमिन्टन र हक्की

काठमाडौँ । राष्ट्रमण्डलीय खेलकुदको आगामी संस्करण स्कटल्यान्डको ग्लासगोमा आयोजना हुँदैछ । सन् २०२६ मा आयोजना हुने उक्त प्रतियोगितामा समावेश गरिने खेलहरूको पहिलो सूची मंगलबार सार्वजनिक गरिएको छ । ट्र्याक...