मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै...