बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवेकशीलको २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय गठन

काठमाडौं । विवेकशील साझा पार्टीले २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ । अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा सदस्यहरु केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश...