बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिलाई निकुञ्जहरूसँग सम्बन्धित नीति प्रमाणमा आधारित रहेर बनाउन सुझाएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित...