मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ बनेपछि पर्यटक आकर्षित

पाल्पा । झाडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर...