मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा पाँच माओवादी मारिए

नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र गडचिरोलीमा दोहोरो भीडन्त हुँदा पाँच जना माओवादी मारिएका छन् ।  भामरागढको जंगलमा सोमबार भएको भीडन्तमा परी प्रहरीको गोली लागेर पाँच जना माओवादीमारिएका...