मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

करण जोहरको धर्मा प्रोडक्सनको आधा हिस्सा किन्दैछन् अदार पूनावाला

नयाँ दिल्ली । सिरम इन्ष्टिच्यूट अफ इन्डियाका सीईओ अदार पुनवालाले चर्चित बलिउड निर्माता–निर्देशक करण जोहरको धर्मा प्रोडक्सनको आधा शेयर किन्ने भएका छन् । पुनवाला र जोहरबीच यससम्बन्धी साझेदारी भएको छ...