मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो । करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै...