मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देही विजयी

काठमाडौँ । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी–२० प्रतियोगिताको तेस्रो दिन सोमबार सम्पन्न दुई खेलमा बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देही–११ टोली विजयी भएका छन् । ...