मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

दुई दशकदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

दोधारा चाँदनी । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित नागरिकको २३ वर्ष वित्दासमेत पुनःस्थापना हुन सकेको छैन । आरक्ष पीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक–पटक गरी...