सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

क्रिप्टो कारोबारीसँग एसपीले रकम लिएको इन्स्पेक्टरको बयान, छानबिन गर्न समिति गठन

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक विवाद आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमरियालाई मोरङ पठाएको छ । ...