सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

इरानमाथि इजरायली हमलाको योजनासम्बन्धी दस्तावेज चुहावटको अमेरिकामा छानबिन

वासिङ्टन डीसी । इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित दस्तावेजहरू चुहावट भएको घटनामा अमेरिकाले अनुसन्धान गरिरहेको छ । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले यसको पुष्टि गरेका हुन् । चुहिएका दुई...