सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रहरी अस्पतालको प्रमुखमा डा. ह्योजु सिफारिस

काठमाडौँ । नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुलाई बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार साँझ बसेको बढुवा समितिको बैठकले डीआईजी ह्योजुलाई प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूहतर्फको अतिरिक्त महानिरीक्षक...