सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

दसैँपछि हराउँछ गाउँको रौनक

म्याग्दी । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरि लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको...