सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

कैलाली । गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो...