सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

बिहानको नास्तामा दही र चिनी खानुका फाइदा

काठमाडौँ । नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर...