सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँका सोह्र सामुदायिक विद्यालयमा शैक्षिक शिविर सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत आजदेखि १६ वटा सामुदायिक विद्यालयमा शिविर सुरु भएको छ । उक्त शिविरको नाम ‘फेस्टिभल क्याम्प’ राखिएको छ । प्रयोगात्मक तथा...