सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

संरक्षणका लागि पाँच लाख शालिग्राम जुटाइँदै

गलकोट । बागलुङको कुडुलेमा शालिग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको ६ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालिग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो । संरक्षण...